लूकाको सुसमाचारको पाँचौं भागको शृङ्खलाको पहिलो भागमा हामीले येशूको जन्म हुँदाका समय वरिपरिको अचम्म लाग्दो घटनाहरू अध्ययन गर्छौं। उहाँको परिवारको नम्र स्थिति इस्राएली समाजमा कमजोर स्तरले येशूको राज्य भिन्न प्रकारको राज्य हो भन्ने कुरालाई दर्शाउँछ। #BibleProject#बाइबलभिडियो#लुकाकोसुसमाचार