Bible
याकूबको रूपरेखा James

हाम्रो याकूबको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। याकूबले आफ्ना दाजु येशूको बुद्धिलाई हितोपदेशको पुस्तकसँग मिलाएर आफ्नै चुनौतीपूर्ण बोलावटमा परमेश्वरमा पूर्ण समर्पित भक्त भएर जीवन यापन गर्न आग्रह गर्दछन्।