हाम्रो तितसको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। पावलले तितसलाई येशूको सुसमाचार र पवित्र आत्माको शक्तिले कसरी क्रेटको संस्कृतिलाई भित्रबाट परिवर्तन गर्न सक्छ भनेर देखाउन आदेश दिए।